punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप २७५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

Chaupati
safha napa

देशभर थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ६२८ जनाको नमूना परीक्षण गर्दा थप २७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ८० रहेको छ ।


१३ फागुन २०७८, शुक्रवार १६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु