punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी ,बैशाख २९ । कैलालीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित बनबेहडा नजिकै अनियन्त्रीत भई मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर १ बस्ने वर्ष ५० का धिरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व गईरहेको सु.प.प्र.०२–००३प.३३२७ नम्वर मोटरसाइकल दुर्घटना हुँदा अर्का मोटरसाईकलमा सवार १५ बर्षीय माईकल शाही घाईते भएका छन ।

उनको सेती अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।


२९ वैशाख २०७७, सोमवार १३:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु