३२ असार २०८३, बिहीवार
काठमाडौँबाट डडेल्धुरा गईरहेको बस भिमदत्त राजमार्गको साहुखर्कमा दुर्घटना भएको छ।
डडेल्धुरा तर्फबाट आईरहेको मिनिट्रकले गलत साइडमा ल्याउदा ना ७ ख ३२०५ नम्बरको बस सडकको नाली तर्फ पल्टिएको हो । बसमा रहेका यात्रु सकुशल रहेको जनाएको छ ।
७ फागुन २०७८, शनिवार १६:२३ बजे प्रकाशित
RAMA Bhattarai