punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकप छनोटको पहिलो खेलमा ओमनविरुद्ध नेपाल विजयी

Chaupati
safha napa

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

नेपाली बलरहरुले घातक बलिङ गरेपछि ओमनलाई नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पनि ओमानले भेट्न सकेन । ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो ।


६ फागुन २०७८, शुक्रवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु