punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा पत्रकार महिलालाई सेनेटरी प्याड तथा मास्क बितरण

Chaupati
safha napa

धनगढीमा पत्रकार महिलालाई सेनेटरी प्याड तथा मास्क बितरण गरिएको छ ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा प्रेस युनियन कैलालीले पत्रकार महिलालाई शुक्रबार सेनेटरी प्याड तथा मास्क वितरण गरेको हो ।
पत्रकार महिलालालाई सहजताका लागि नेपाली काङ्ग्रेसका नेतृ डा. आरजु राणा देउवाको पहलमा सेनेटरी प्याड वितरण गरिएको प्रेस युनियनका अध्यक्ष श्रवण देउवाले बताए ।

No description available.
पत्रकार महिलाहरुलाई धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले र सेनेटरी प्याड तथा मास्क वितरण गरेकी हुन् । पत्रकार महिलालाई सेनेटरी प्याड वितरण गर्नु सह्रानीय कार्य रहेको उपप्रमुख भट्टले बताइन ।

No description available.

नेतृ देउवाको पहलमा धनगढीका कलेजहरुमा अध्ययनरत छात्रालाई पनि सेनेटरी प्याड वितरण अभियान थालिएको छ । उनले बिभीन्न समयमा सहयोग गर्दै आएकी छिन् ।

 


६ फागुन २०७८, शुक्रवार १६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु