कैलालीमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु
फाइल फोटो
कैलालीमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कञ्चनपुर दोधराचाँदनी नगरपालीकमा ७ बस्ने बर्ष ४५ की महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई सुगर र दम सम्बन्धी समस्या भई २३ गते कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएकागे छ ।उनको उपचारको क्रममा आइतबार राती मृत्यु भएको हो ।
२ फागुन २०७८, सोमवार १०:५० बजे प्रकाशित































