punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फागुन ४ गते संसदमा टेबल हुनसक्छ एमसीसी

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत भएका छन् । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी टेबल हुनेछ ।

सोमबारलाई तय भएको प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारेर फागुन ४ गते बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न निरन्तर पहल गर्दै आएका थिए । तर सत्तारुढ माओवादी र एकीकृत समाजवादी सहमत भएका थिएनन् । सभामुख सापकोटाले पनि राष्ट्रिय वा सत्तारुढ गठबन्धनमा सहमति नभएसम्म एमसीसी टेबल नगर्ने अडान राख्दै आएका थिए।


१ फागुन २०७८, आइतवार १७:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु