punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६०नमुना परीक्षण गर्दा थप ११जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ३ जना निको भई घर फर्किएका छन् । हाल अस्पतालमा १६ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


२८ माघ २०७८, शुक्रवार १३:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु