punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Chaupati
safha napa

बझाङको थलारा गाउँपालिका–३ चाखुडीधारमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

झनना बजारबाट कफलकाडा थलारातर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ५७२७ नम्बरको ट्याक्टर बिहीबार राति दुर्घटना हुँदा सोही गाउँपालिका –२ बस्ने २९ वर्षीय सहचालक लालबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


२१ माघ २०७८, शुक्रवार १४:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु