punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आन्तरिक मामिला मन्त्रालय अगाडि कालो झण्डा सहित प्रदर्शन

Chaupati
safha napa

नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडि कालो झण्डा सहित प्रदर्शन गरेको छ ।

आन्तरीक मामिला तथा कानुन मन्त्रालय मन्त्रालयको कार्यालय रहेको धनगढी स्थित पार्क चोक अगाडी पुगेर उनिहरुले कालो झण्डा सहित प्रदर्शन गरेका हुन् । उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।

एमालेले संविधान र वर्तमान कानुनबमोजिम नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउँदै आएको छ भने सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ ।


१८ माघ २०७८, मंगलवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु