दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा
बैतडीको दशरथचन्द नगरपालिकाले आज (आइतबार)सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सहिद दिवसको अवसरमा आइतबार नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिएको हो ।
देशका अमर सहिदहरूको सम्झनामा सार्वजनिक बिदा दिइएको र भव्यताका साथ दिवस मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।
१६ माघ २०७८, आइतवार १२:४८ बजे प्रकाशित































