punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक बालक पक्राउ

Chaupati
safha napa

कैलालीमा ४ वर्षीया बालिकामाथि जबजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ ।

मोहन्याल गाउँपालिका–७ की ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीय १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

बालिकाको परिवारले जाहेरी दिएपछि बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

‘बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएका छौं ।’


१६ माघ २०७८, आइतवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु