punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माघ मसान्तसम्म विद्यालय बन्द नै रहने

Chaupati
safha napa

कोरोना भाइरसको जोखिमले बन्द रहेको विद्यालय माघ मसान्तसम्म कायम राख्न कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिस गरेको छ।

बैठकले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन्।

उनका अनुसार परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ।


१४ माघ २०७८, शुक्रवार १९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु