punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालको प्रयोगशालामा थप ८९ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा थप तीन जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको छ ।

जसमध्ये आइसियुमा तीन जना र भेन्टिलेटरमा दुई जना कोरोना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


३ माघ २०७८, सोमवार १६:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु