punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउमा वृद्धि

Chaupati
safha napa

सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार कायम भएको छ।

त्यस्तै चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

 


३ माघ २०७८, सोमवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु