punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको पाचौँ रिपोर्ट पनि ‘पोजेटिभ’

Chaupati
safha napa

धनगढी,बैशाख १६ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको पाचौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ ।

सेती अस्पतालमा २५ दिनदेखि उपचाररत वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँच पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो।

कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटक सम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरी परीक्षण गरिने भएको छ।


१६ वैशाख २०७७, मंगलवार ०४:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु