punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका-९ का १९ वर्षीय तुषारराम टमटालाई ०.३४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनलाई प्रहरी चौकी सुडाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।


८ पुस २०७८, बिहीवार १७:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु