punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा पनि देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन 

Chaupati
safha napa

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।

उनीहरुकाे स्वास्थ्यवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ।


२० मंसिर २०७८, सोमवार १३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु