punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेसको सुदूरपश्चिम अधिवेशन : बलायर प्यानललाई अग्रता, कति पुग्यो मतान्तर ?

Chaupati
safha napa

नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत मतगणना जारी छ ।

मतगणनामा संस्थापन पक्षका बीरबहादुर बलायर प्यानलको अग्रता छ । ४ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर १४९ पुगेको छ।

बलायरको २७२ मत र इतर पक्षका मिश्रको १२३ मत रहेको छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोगराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।

सभापति
वीरबहादुर बलायर -२७२
नारायणदत्त मिश्र -१२३
उपसभापति
गोपालसिंह गुरुङ -१०४
जनकराज चौधरी -२६१
मानबहादुर रावल -९९
लोकराज अवस्थी -२३४
हिमबहादुर रावल -३९
महामन्त्री
नरनारायण शाह मनु -२५८
प्रताप गुर्धामी-८६
मेघराज खड्का -२७१
रामबहादुर शाही -१३०
सहमहामन्त्री
गोपालदत्त भट्ट-२४१
चिन्तामणि भट्ट -२२५
नरेन्द्रप्रसाद भट्ट-८६
पदमराज पन्त -१०१
लक्ष्मण बहादुर शाही – ६६
हर्कबहादुर स्वार-२९
सहमहामन्त्री (महिला)
अम्बिका कुमारी चलाउने-२८४
खिना भण्डारी -९१


१९ मंसिर २०७८, आइतवार ०५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु