punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शान्ति स्थापनार्थ नेपाली सेना कंगो प्रस्थान

Chaupati
safha napa

संयुक्त राष्ट्र संघको आह्‍वानमा शान्ति स्थापनार्थ नेपाली सेना कंगो प्रस्थान गरेको छ। शुक्रबार भवानी दल गढमा तैनाथ रहेका नेपाली सेनाको बदली गरी फष्ट रैफल गण प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा कंगो प्रस्थान गरेको जनसम्पर्क निर्देशनालयले जनाएको छ।

टोलीमा २ सय १९ जना रहेका छन्। कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप अदली​ बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको सेनाले जनाएको छ।


१८ मंसिर २०७८, शनिवार ११:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु