punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी–८ को काँग्रेस सभापतिमा ओझा

Chaupati
safha napa

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनगढी उपमहानगरपालिका जडा नम्बर ८ को वडा सभापतिमा मोहनराज ओझा चयन भएका छन्। उनी निर्विरोध वडा सभापतिमा चयन भएका हुन्।

अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएको वडा सभापति ओझाले जानकारी दिए। धनगढीका १९ सहित कैलालीका १२६ वडामा काँग्रेस अधिवेशन भइरहेको छ।

जम्मा १२६ मध्ये ३७ वडामा सर्वसम्मत रुपमा वडा सहमतीमा सर्वसम्मत नेतृत्व चयन गरिएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

 


२७ कात्तिक २०७८, शनिवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु