punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुडान गए २१६ सैनिक

Chaupati
safha napa

संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि २ सय १६ जना नेपाली सैनिक दक्षिण सुडान प्रस्थान गरेका छन्।

त्यहाँ तैनाथ गोरखबहादुर गणको सातौं डफ्फालाई बदली गर्न चन्दननाथ गणको आठौं डफ्फा मंगलबार राति त्यसतर्फ गएको हो।

प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा टोली सुडान प्रस्थान गरेको हो।यूएन मिसनअन्तर्गत नेपाली सेना विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिँइरहेको छ।


२४ कात्तिक २०७८, बुधवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु