punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाबा रामदेव नेपाल आउँदै

Chaupati
safha napa

भारतका योगगुरु बाबा रामदेव नेपाल आउने भएका छन्।भारतीय दूतावासका अनुसार पतञ्जलि योगपीठका योगऋषि रामदेवको टोली आगामी मंसिर ३ गते काठमाडौं आउने भएको हो।

साथमा भारतका यातायातमन्त्री नितिन गडकरी र पतञ्जलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने भारतीय दूतावासले जनाएको छ।

 


२४ कात्तिक २०७८, बुधवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु