punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा थप ११ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६१ नमुना परिक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ३ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा ३ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये १ जना विरामीको आइसियुमा उपचार हुँदैछ ।


१८ कात्तिक २०७८, बिहीवार १३:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु