punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु

Chaupati
safha napa

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ३ खारकी ४५ वर्षीया मंगलीदेवी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको हो।

ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।


१८ कात्तिक २०७८, बिहीवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु