punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा एक युवक मृत फेला

Chaupati
safha napa

अछाममा एक युवक मृत फेला परेका छन्। जिल्लाको मंगलसैन नगरपालिका–७ बस्ने ४५ वर्षीय चेतनाथ जैशी मृत फेला परेका हुन्।

उनी सोही नगरपालिका–७ अल भन्ने ठाउँमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कात्तिक ३ गतेदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको प्रहरीले बताएको छ। घटना सम्बन्धी अछाम प्रहरीले अनुसन्धान गरिरहेको छ।


९ कात्तिक २०७८, मंगलवार १३:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु