punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा कार्तिक ११ देखि कोरोना खोपको दोस्रो मात्रा लगाइने

Chaupati
safha napa

बाजुरामा यही कार्तिक ११ गतेदेखि कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाइने भएको छ। असोज ११ देखि १४ गतेसम्मको अभियानमा पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

दोस्रो मात्रा लगाउनेमा करिब २३ हजार जना रहेको कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए।

बाढीपहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएका कारण यातायातका साधानहरु पहिलेझैँ चल्न नसकेका हुँदा धनगढीबाट थप खोप लैजान समस्या भएकाले पहिलो खोप लगाउन छुटेकाहरुलाई भने तत्कालै लगाउन नसकिने उनले बताए।


९ कात्तिक २०७८, मंगलवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु