punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नहरमा डुबेर एक बालकको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका -१ हात्तीथलाका १२ वर्षीय शितल बोहरा रहेका छन्।

महाकाली सिँचाइ तेस्रो परियोजनाको निर्माणाधिन नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


२८ असोज २०७८, बिहीवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु