punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएलः फाइनल खेलमा टस जितेर फिल्डिङ गर्दै चितवन

Chaupati
safha napa

एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको फाइनल खेलमा चितवन टाइगर्सले टस जितेर फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ गतेदेखि सुरु भएको प्रतियागिताको आज फाइनल हुँदैछ । फाइनलमा सोम्पाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवनको प्लेइङ ११ः सोम्पाल कामी, दिलिप नाथ, मोहम्मद सहाजाद, साहव आलम, सागर ढकाल, कमल सिंह ऐरी, भिम सार्की, सेकुजे प्रशन्न, राजेश पुलामी मगर, हसिम अन्सरी

पोखराको प्लेइङ ११ः रिचार्ड लेभी, विनेद भण्डारी, विपिन रावल, विक्रम शोव, लोकेस बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महत्तो, नन्दन यादव, साहन आराचिगे, असेला गुनरत्ने

 


२३ असोज २०७८, शनिवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु