punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य स्थिर

Chaupati
safha napa

सुनको मूल्य स्थिर बनेको छ।पहेँलो धातु आइतबार र सोमबार एकै मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैंयामा कारोवार भएको हो।चाँदीको मूल्य पनि स्थिर बनाइएको हो।आइतबार र सोमबार १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ।


१८ असोज २०७८, सोमवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु