punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माछा पोखेरीमा भेटिएको गोही शुक्लाफाँटामा छोडियो

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाबाट एक गोहीको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले माछा पोखरीबाट उक्त गोहीको उद्धार गरेको हो ।

भुजेलास्थित टिकेन्द्र बागको माछा पोखरीबाट जाल हानेर उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

उक्त गोहीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बठनिया तालमा छाडिएको छ । उक्त गोहीको तौल ४०÷४५ किलोग्राम छ ।


१३ असोज २०७८, बुधवार १८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु