punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा अस्पतालमा १८ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १०१ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।


१३ असोज २०७८, बुधवार १४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु