विश्व पर्यटन दिवस : सुदूरपश्चिम प्रदेशका विभिन्न रमणीय स्थानका तस्बिरहरु…
सुदूरपश्चिम प्रदेशमा थुप्रै रमणीय स्थल छन् । तराईका कैलाली र कञ्चनपुरसहित प्रदेशका ९ वटै जिल्लामा पर्यटकीय क्षेत्र छन् । अधिकांश क्षेत्रहरुको अझै प्रचार प्रसार हुन सकिरहेको छैन ।
पर्यटकीय क्षेत्रका रुपमा पहिचान भएका क्षेत्रहरुमा पनि पूर्बाधार नबन्दा त्यहाँसम्म पयर्यटक पुग्न सक्दैनन् । जसले गर्दा प्रदेशले पर्यटकीय क्षेत्रबाट लाभ उठाउन सकिरहेको छ ।
आज ४२ औं विश्व पर्यटन दिवसको अवसरमा कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका रमणीय क्षेत्रका तस्बिरलाई प्रस्तुत गरिएको छ :


















११ असोज २०७८, सोमवार १८:५५ बजे प्रकाशित













