punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्रिकेटर विनोदले गरे सोनिकासँग इन्गेजमेन्ट

Chaupati
safha napa

नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनीका अर्यालसँग इन्गेजमेन्ट गरेका छन्।

विकेटकिपर ब्याट्सम्यान भण्डारीले पत्रकार समेत रहेकी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका हुन्। सोनिका ग्यालेक्सी टेलिभिजनमा कार्यरत छिन्।

भण्डारी र सोनिका लामो समयबाट प्रेम सम्बन्धमा रहेका थिए। ओमान भ्रमणबाट फर्किएलगत्तै विनोदले सोनीकासँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरुको विवाह भने दशैँमा हुने भएको छ।

नेपाली टिम आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएका थिए।


७ असोज २०७८, बिहीवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु