सभापतिका उम्मेदवार रावलको वडामा सर्वसम्मत अधिवेशन

बाजुराको त्रिवेणी नगरपालिका – ८ मा नेपाली काँग्रेसको अधिवेशन सर्वसम्मति बाट सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता, पार्टी सभापतिको उम्मेदवार रामसिंह रावलको वडा पर्दछ ।

नेपाली काँग्रेस त्रिवेणी नगरपालिका –८ कार्यसमितिमा खेमराज गिरि सभापति निर्विरोध भएका छन् । सम्पूर्ण कार्यसमिति लगायत क्षेत्रीय प्रतिनिधि निर्विरोध भएका छन् ।


६ असोज २०७८, बुधवार २०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु