३२ असार २०८३, बिहीवार
सेती प्रादेशिक अस्पतालमा हाल १६ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियु र ४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए । आइतवार अस्पतालमा कोरोना परिक्षण भने शुन्य रहेको छ ।
२० भदौ २०७८, आइतवार १२:४७ बजे प्रकाशित
RAMA Bhattarai