punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गायक सपूत र गायिका दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा

Chaupati
safha napa

काठमाडौं। गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई आज विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ, “गीत संगीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक सन्देश प्रवाहमा उहाँहरुको भूमिका उल्लेखनीय रहने प्राधिकरणले अपेक्षा गरेको छ।” प्रकाश र सुनिता यो बर्ष सबैभन्दा बढी बाढी पहिरो प्रभावित जिल्ला बाग्लुङ्ग र सिन्धुपाल्चोकका हुन्।


८ साउन २०७८, शुक्रवार ०७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु