punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज प्रदेश–१, बागमती, लुम्बिनी तथा सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। आज बिहान एक विज्ञप्ति जारी गर्दै महाशाखाले भनेको छ, “प्रदेश–१, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।”


८ साउन २०७८, शुक्रवार ०७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु