बैतडीको सुर्नयामा सडक निर्माण

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माण गरिएको छ।गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टका अनुसार केदार मन्दिरदेखि बान्नेमौर बसौँ हुँदै सिउडेसम्म र सुमल्ला सल्लेडाडा हुँदै पत्तालभुमेश्वरसम्म पदमार्ग निर्माण गरिएको बताइन्। उक्त बाटो १६ लाख ५० हजार लागतमा निर्माण गरिएको बताइएको छ।

 


७ साउन २०७८, बिहीवार १०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु