punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा फेरि लम्बियो निषेधाज्ञा, अब के गर्न पाइन्छ, के पाइँदैन ?

Chaupati
safha napa

धनगढी । कैलालीमा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा फेरी लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई श्रावण १ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले श्रावण १ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने आदेश गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासनी...कार्यालय महामारीको सामयिक फैतिएको COVID-19 संक्रमणको हिसाबले जोखिममा विस्तारलाई गरिएको कैलाली सन्दर्भमा जिल्लामा नदिन गते गर्नु/गराउन सम्बन्धित हुनेद। उल्लंघन असार पेशाकर्मी, दिडएको वमाजिम गतेदेखि आदेशको सचैमा विभित्र वजेसम्म संग्रहालय, संस्था, समूहमा पालना सझ्ञालन क्रियाकलापहरु सघ्यालन गर्दा भर्चुअल माध्यमवाट सहभागी रहने गरी जनस्वास्य्यका सचालन सकिने। यसरी सझ्वालन सझ्वालन पालना विहान सकेसम्म डेलिभरी तथा कामले वेलुकी सेवालाई लामा दूरीका सार्वजनिक प्रवेश जिल्ला वाहिर सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयवाट स्वीकृति लिई बढीमा सज्चालन गरिने यात्रबाहक सार्वजनिक अनिवार्य यस मिति: २०७६ लगाउने, सवारी गते, मन्नलबार सहचालकले सक्ने। कोभिड-१ निर्णय बमोजिम हुनेद। Gayகလ स्वास्थ्य प्रसाद रिजाल. प्रमुख जिल्ला अधिकारी'


२२ असार २०७८, मंगलवार १४:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु