कोरोनाबाट रानाथारु समाज कैलालीका पुर्व अध्यक्ष रानाको निधन

रानाथारु समाज कैलालीका पुर्व जिल्ला अध्यक्ष नवराज रानाको निधन भएको छ। जिल्लाकाे गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा बस्ने रानाको चितवन अस्पतालमा उपचारको क्रममा निधन भएको हो। 

कोरोना संक्रमित रहेका उनलाई केही दिन अगाडी हेलिकोप्टर चार्टर गरेर उपचारकालागि चितवन लगिएको थियो। उनको बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ। 


१३ जेठ २०७८, बिहीवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु