punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा कोरोनाका कारण एक स्वास्थ्यकर्मीको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अनमी सरस्वती कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जनाएको छ । उनमा एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।


१३ जेठ २०७८, बिहीवार १२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु