punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । मुख्यमन्त्री भट्टकी आमा शारदा भट्टको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

उहाँको डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ फलेडीस्थित घरमै निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

मुख्यमन्त्री भट्ट पनि केही दिनदेखि भाइरल ज्वरोका कारण अस्वस्थ छन् । उनको स्वास्थ्यमा भने क्रमश सुधार भइरहेको उनको सचिवालयले जनाएको छ ।


२३ वैशाख २०७८, बिहीवार १८:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु