punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा सिँचाइ नहरमा पौडी खेल्ने क्रममा डुबेर १९ वर्षीय किशोरको मृत्यु

Chaupati
safha napa

कैलालीको पथरैया सिँचाइ आयोजना नहरमा पौडी खेल्ने क्रममा १९ वर्षीय किशोरको डुबेर मृत्यु भएको छ।

विहिबार जिल्लाको लम्की चुहा नगरपालिका -९ बंगालीपुर बस्ने १९ वर्षीय नरेश सुनारको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि टीकापुर अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी गराए ।


३ वैशाख २०७८, शुक्रवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु