punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार छत्याललाई कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

पत्रकार दिलबहादुर छत्याललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि चेकजाँच गर्दा उनलाई कोरोना पुष्टि भएको हो । उनले बैशाख १ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा जाँच गराउँदा कोरोना संक्रमण देखिएको हो।

केही दिनदेखि ज्वरो आउने लक्षण देखिएकोमा चेकजाँच गर्दा उनलाई कोरोना पुष्टि भएको हो।उनी नागरिक दैनिकमा कार्यरत पत्रकार छत्यालले आफ्नो सम्पर्क रहेकाहरुलाई स्वास्थ्य जाँच गराउँन समेत आग्रह गरेका छन्। हाल आफ्नो घरको आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य भएको पत्रकार छत्यालले जानकारी गराए ।


२ वैशाख २०७८, बिहीवार १५:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु