punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

Chaupati
safha napa

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लिएको हो । उनको खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए।


३ चैत २०७७, मंगलवार १८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु