punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ८  सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ३५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर  प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


१४ फागुन २०७७, शुक्रवार ११:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु