punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस काउन्सिलको सदस्यमा कञ्चनपुरका जोशी नियुक्त

Chaupati
safha napa

सरकारले कञ्चनपुरका पत्रकार हरिप्रसाद जोशीलाई प्रेस काउन्सिल नेपालको सदस्य पदमा नियुक्त गरेको छ ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम जोशीलाई मनोनयन गरिएको हो ।

जोशी सहित दोलखाका चिरञ्जीवी मास्के,  झापाका गणेशप्रसाद पोखरेल र दाङका शरदप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ ।


१४ फागुन २०७७, शुक्रवार ११:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु