punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल पत्रकार महासंघ कैलाली शाखाको ११ औं साधारणसभा जोशीपुरमा संचालन

Chaupati
safha napa

नेपाल पत्रकार महासंघ कैलाली शाखाको ११ औं साधारणसभा जोशीपुरमा संचालनभएको छ ।

सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्ररेलले गरेका छन् ।

अहिले उद्घाटन सत्र चलिरहेको छ।यस पछि बन्द सत्र सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।


११ फागुन २०७७, मंगलवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु