punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सरकारले ७१ औ प्रजातन्त्र दिवस मनाइयो

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारले ७१ औ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट झाँकी सहितको ¥याली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर सरकारले दिवसको औपचारिक कार्यक्रम सुरु भएको हो ।

उक्त समारोहलाइ प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त,मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले सम्बोधन गरेका छन । यसैगरी प्रदेश सरकारको तीन बर्षे उपलब्धी (गरेको काम सार्बजनिक ) गरेका थिए । आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।


७ फागुन २०७७, शुक्रवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु